तपाईंका डिभाइस तथा एक्सेसरीहरूका हकमा • आफ्ना फोन, ट्याब्लेट, हेडफोन र अन्य एक्सेसरीहरू अफलाइन भए तापनि नक्सामा तिनको लोकेसन हेर्नुहोस्। • तपाईंको हराएको डिभाइस नजिकै छ भने उक्त डिभाइस रहेको ठाउँ पत्ता लगाउन साउन्ड बजाउनुहोस्। • तपाईंको कुनै डिभाइस हराएको छ भने तपाईं टाढैबाट उक्त डिभाइस सुरक्षित राख्न तथा त्यसमा भएका सामग्री र डेटा मेटाउन सक्नुहुन्छ। कसैले तपाईंको डिभाइस भेट्टाएका खण्डमा उहाँ तपाईंको म्यासेज देख्न सकून् भन्नाका लागि तपाईं लक स्क्रिनमा देखिने कस्टम म्यासेज हाल्न पनि सक्नुहुन्छ। • Find Hub नेटवर्कमा भएका सबै लोकेसन डेटा इन्क्रिप्ट गरिएका हुन्छन्। यो लोकेसन डेटा Google ले समेत हेर्न सक्दैन।
लोकेसन सेयरिङका हकमा • कुनै साथीसँग भेट्नका निम्ति उहाँसँग आफ्नो लाइभ लोकेसन सेयर गर्नुहोस् वा आफ्नो परिवारका सदस्य सुरक्षित रूपमा घर पुग्नुभयो भन्ने कुरा सुनिश्चित गर्न उहाँको लोकेसन हेर्नुहोस्।
मा अपडेट गरिएको
२०२५ जुन २
टुलहरू
डेटाको सुरक्षा
arrow_forward
तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
लोकेसन, व्यक्तिगत जानकारी र अन्य 5 प्रकारका डेटा
डेटा डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिन्छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ
सुरक्षासम्बन्धी स्वतन्त्र समीक्षा
विवरणहरू हेर्नुहोस्
मूल्याङ्कन र समीक्षाहरू
phone_androidफोन
laptopChromebook
tablet_androidट्याब्लेट
४.२
१४.२ लाख समीक्षाहरू
५
४
३
२
१
hemraj pandey
समीक्षा अनुपयुक्त छ भनी रिपोर्ट गर्नुहोस्
२०२५ मे ७
Great
२ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
Jagannath Ghimire
समीक्षा अनुपयुक्त छ भनी रिपोर्ट गर्नुहोस्
२०२३ डिसेम्बर १२
good app
१८ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
ABALOMGIR Hossen
समीक्षा अनुपयुक्त छ भनी रिपोर्ट गर्नुहोस्
२०२४ जनवरी १
Review
१८ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
नयाँ के छ
तपाईं अब यो एप प्रयोग गरी आफ्ना हराएका डिभाइस तथा एक्सेसरीहरू खोज्नुका साथै आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहिरहन पनि सक्नुहुन्छ। तपाईं कुनै साथीसँग भेट्नका निम्ति उहाँसँग आफ्नो लाइभ लोकेसन सेयर गर्न वा आफ्नो परिवारका सदस्य सुरक्षित रूपमा घर पुग्नुभयो भन्ने कुरा सुनिश्चित गर्न उहाँको लोकेसन हेर्न सक्नुहुन्छ। यी सबै सुविधा एउटै एपमा उपलब्ध छन्।